टिला

Romanized: tilaa, til, tila

टिला (tilaa) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टिला(१)

(नाम)
1.
लास घाटतिर लैजाँदा बाजा बजाउने दमाईलाई दिने मोहर वा रुपियाँ; टिलो।

टिला(२)

(नाम)
1.
गाईबस्तुको नाकमुख सुक्ने रोग।

टिला(३)

(नाम [अस.])
1.
थुम्को; सानो डिल।

सम्बन्धित शब्दहरू