लाहाँचे

Romanized: laahaamche, laahamche, lahaamche, laahaanche

कालो लामो चुच्चो, रातो टाउको, निला खुट्टा र हरियो शरीर हुने, रुख कपेर गुँड लगाउने एक जातको चरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कालो लामो चुच्चो, रातो टाउको, निला खुट्टा र हरियो शरीर हुने, रुख कपेर गुँड लगाउने एक जातको चरो।

सम्बन्धित शब्दहरू