ग्याँचे
Romanized: gyaamche, gyamche, gyaanche, gyanche
जिउडाल सानो भएको; गुइँठे; पुड्के; गठरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
जिउडाल सानो भएको; गुइँठे; पुड्के; गठरो।
२.
गर्धन छोटो भएको; मुन्टो ।