हाँच
Romanized: haamcha, haamch, hamcha, haancha
पशुपन्छीको समूह; बथान; बगाल; हुल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
पशुपन्छीको समूह; बथान; बगाल; हुल।
२.
सिपाहीको लस्कर।