भालेदमाहा

Romanized: bhaaledamaahaa, bhaaledamaaha, bhaaledamahaa, bhaledamaahaa

नौमती बाजाहरूमा नगराका आकारका दुइटा दमाहामध्ये ठुलोचाहिँ दमाहा; बढी गर्जन गर्ने दमाहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
नौमती बाजाहरूमा नगराका आकारका दुइटा दमाहामध्ये ठुलोचाहिँ दमाहा; बढी गर्जन गर्ने दमाहा।

सम्बन्धित शब्दहरू