दरमाहा

Romanized: daramaahaa, daramaaha, daramahaa, daramaah

१९५२ सालमा हुलाकका बारेमा सनद भएको महिनावारी तलब; तोकिएका मान्छेले पाउने मासिक वेतन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी दरमाह]

1
१९५२ सालमा हुलाकका बारेमा सनद भएको महिनावारी तलब; तोकिएका मान्छेले पाउने मासिक वेतन।

सम्बन्धित शब्दहरू