ठिमाहा
Romanized: thimaahaa, thimaaha, thimahaa, thimaah
अन्तर्जातीय स्त्रीपुरुषको सम्बन्धबाट जन्मेको; ठिम्मल; वर्णसङ्कर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [ठिम्मल+आहा]
१.
अन्तर्जातीय स्त्रीपुरुषको सम्बन्धबाट जन्मेको; ठिम्मल; वर्णसङ्कर।
२.
भिन्नाभिन्नै अन्नका बिउ मिसिएर उम्रिएको वा उब्जिएको (अनाज); नाभो।