जिमाहा

Romanized: jimaahaa, jimaaha, jimahaa, jimaah

सधैं चिसो रहिरहने; चिसमिरो; सेपिलो (जमिन)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत जम्बा (ल)+हा]

1
सधैं चिसो रहिरहने; चिसमिरो; सेपिलो (जमिन)।

सम्बन्धित शब्दहरू