भाला

Romanized: bhaalaa, bhaala, bhalaa, bhaal

बाणको जस्तो टुप्पो र लामो बिँड भएको, घोच्ने एक हतियार; बर्छा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत भल्ल]

१.
बाणको जस्तो टुप्पो र लामो बिँड भएको, घोच्ने एक हतियार; बर्छा।
२.
हुलाकीले आत्मरक्षाका निमित्त टेकेर हिँड्ने, टुप्पातिर भाला भएको, घुँगुरासमेतको एक लट्ठी।

सम्बन्धित शब्दहरू