भालुकाम
Romanized: bhaalukaama, bhaalukaam, bhaalukama, bhalukaama
छोड्न पनि नहुने गरेर पनि सुखशान्ति नमिल्ने खाले काम; झमेलाको काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
छोड्न पनि नहुने गरेर पनि सुखशान्ति नमिल्ने खाले काम; झमेलाको काम।