भालुगाँडे

Romanized: bhaalugaamde, bhaalugamde, bhalugaamde, bhaalugaande

लाम्चा आकारका पात हुने, फलभित्र कदमका जस्तै बीज हुने, नासपातीका जस्ता ठुलठुला फल फल्ने एक वृक्ष वा त्यसको फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
लाम्चा आकारका पात हुने, फलभित्र कदमका जस्तै बीज हुने, नासपातीका जस्ता ठुलठुला फल फल्ने एक वृक्ष वा त्यसको फल।

सम्बन्धित शब्दहरू