गाँडेकाग

Romanized: gaamdekaaga, gaamdekaag, gaamdekaga, gamdekaaga

प्रायः चार हजार फिटभन्दा उचाइमा बस्ने र एक हाँचमा हजारौँ भएर मकै आदि खान घुम्ने लेकाली काग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
प्रायः चार हजार फिटभन्दा उचाइमा बस्ने र एक हाँचमा हजारौँ भएर मकै आदि खान घुम्ने लेकाली काग।

सम्बन्धित शब्दहरू