गाँडेप्रीति
Romanized: gaamdepriti, gaandepriti, gandepriti, gaamdepreeti
नसुहाउँदो प्रेम; मुखले मात्र चेपारो पार्ने देखावटी प्रेम; चाउरे माया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
नसुहाउँदो प्रेम; मुखले मात्र चेपारो पार्ने देखावटी प्रेम; चाउरे माया।