पोथीबाँस

Romanized: pothibaamsa, pothibaams, pothibaansa, pothibams

गोलाइको फेरो मोटो हुने तर प्वालबाहिरको मोटाइ बाक्लो हुने, वंशलोचन रहने, हरियोमा पाटे पाटे खैरोपन मिसिएका पात… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
गोलाइको फेरो मोटो हुने तर प्वालबाहिरको मोटाइ बाक्लो हुने, वंशलोचन रहने, हरियोमा पाटे पाटे खैरोपन मिसिएका पात हुने एक जातको बाँस।

सम्बन्धित शब्दहरू