गुराँस
Romanized: guraamsa, guraams, guraansa, gurams
प्रायः चार हजार फिटभन्दा माथि र दश हजार फिटभन्दा तलको उचाइका पहाडमा पाइने, लाम्चा, खस्रा र मोटा पात हुने,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत गौर]
१.
प्रायः चार हजार फिटभन्दा माथि र दश हजार फिटभन्दा तलको उचाइका पहाडमा पाइने, लाम्चा, खस्रा र मोटा पात हुने, धेरैजसो रातो र कतै सेतो पनि फूल फुल्ने एक वृक्ष वा त्यसैको फूल।
२.
रातो रङमा फुल्नेचाहिँ नेपालको राष्ट्रिय फूल (लालीगुराँस)।
३.
दाल खाइने; मस्याङजस्तो एकथरी अन्न।