डाइनी बोक्सी
Romanized: daaini boksi, daainee boksi, daaini boksee, daaini bokshi
अरूलाई वशमा पार्न खोज्ने र टुनामुना गर्ने आइमाई; डाइनी र बोक्सी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
अरूलाई वशमा पार्न खोज्ने र टुनामुना गर्ने आइमाई; डाइनी र बोक्सी।