बेँडी बोक्नु

Romanized: bendi boknu, bemdee boknu, bendee boknu, bendii boknu

कुनै विवाद भएमा विवादित पक्षले आआफ्नो खडाउ पानीमा हाल्दा जसको खडाउ डुब्छ उसलाई दोषी मान्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
कुनै विवाद भएमा विवादित पक्षले आआफ्नो खडाउ पानीमा हाल्दा जसको खडाउ डुब्छ उसलाई दोषी मान्नु।

सम्बन्धित शब्दहरू