कालीभीर
Romanized: kaalibhira, kaalibhir, kalibhir, kaaleebhira
माथिबाट हेर्दा रिँगटा वा अत्यास लाग्ने डरलाग्दो भीर; कहालीलाग्दो भीर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [कालो+भीर]
1
माथिबाट हेर्दा रिँगटा वा अत्यास लाग्ने डरलाग्दो भीर; कहालीलाग्दो भीर।