काफी

Romanized: kaaphi, kaafi, kafi, kaaphee

काफी (kaaphi) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

काफी(१)

(नाम [अरबी])
1.
चाहिएजति; यथेष्ट; मनग्य; पर्याप्त; प्रशस्त।

काफी(२)

(नाम [अङ्ग्रेजी कफी])
१..
खनायोका जस्ता झुप्पैझुप्पा राता रङका फल र चिउलीका जस्ता ठुलठुला पात हुने उष्णप्रदेशीय बिरुवा।
२..
त्यसैका साना साना बीजलाई यान्त्रिक प्रक्रियाद्वारा धुलो बनाएर तयार पारिने गाढा खैरो रङको र सुगन्धले युक्त एक प्रसिद्ध पेय पदार्थ; कफी।

सम्बन्धित शब्दहरू