आममाफी

Romanized: aamamaaphi, aamamaphi, amamaaphi, aamamaafi

सर्वमाफी। (राणाशासन समाप्त भएपछि श्री ५ त्रिभुवनबाट राणाहरूलाई आममाफी बक्सेको थियो। यस्तो माफी दिने अधिकार… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
सर्वमाफी। (राणाशासन समाप्त भएपछि श्री ५ त्रिभुवनबाट राणाहरूलाई आममाफी बक्सेको थियो। यस्तो माफी दिने अधिकार राष्ट्राध्यक्षमा मात्र हुन्छ)।

सम्बन्धित शब्दहरू