जबाफी

Romanized: jabaaphi, jabaafi, jabafi, jabaaphee

जबाफ दिने खालको; जबाफ दिइएको वा लेखिएको (पत्र आदि); उत्तर वा समाधान भएको; उत्तर पठाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [अरबी जवाबी]

१.
जबाफ दिने खालको; जबाफ दिइएको वा लेखिएको (पत्र आदि); उत्तर वा समाधान भएको; उत्तर पठाइएको।
२.
जबाफसम्बन्धी; जबाफ आउने।

सम्बन्धित शब्दहरू