जबाफ सबाल
Romanized: jabaapha sabaala, jabaapha sabaal, jabaapha sabala, jabapha sabaala
कुनै एक विषयमा प्रश्नोत्तर गरिने काम; हाजिरीजबाफ; एकले दोस्रासँग सोध्ने र उत्तर दिने काम; सबालजबाफ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै एक विषयमा प्रश्नोत्तर गरिने काम; हाजिरीजबाफ; एकले दोस्रासँग सोध्ने र उत्तर दिने काम; सबालजबाफ।