जबाफी कुपन
Romanized: jabaaphi kupana, jabaaphi kupan, jabaafi kupana, jabaphi kupan
विश्व हुलाक सङ्घको सदस्यता पाएका राष्ट्रमा हुलाक टिकट लिन मिल्ने कुपन; हुलाक सहुलियत वा हुलाक सुविधायुक्त… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
विश्व हुलाक सङ्घको सदस्यता पाएका राष्ट्रमा हुलाक टिकट लिन मिल्ने कुपन; हुलाक सहुलियत वा हुलाक सुविधायुक्त टिकट।