जबाफ
Romanized: jabaapha, jabaaph, jabaafa, jabaph
कसैको प्रश्नको उत्तर; उत्तर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी जवाब]
१.
कसैको प्रश्नको उत्तर; उत्तर।
२.
कसैले अह्राएको टार्न बोलिने कुनै वचन।