माफी

Romanized: maaphi, maafi, mafi, maaphee

दण्डसजाय आदिबाट मुक्ति दिने काम; क्षमा; माफ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी मुआफी]

१.
दण्डसजाय आदिबाट मुक्ति दिने काम; क्षमा; माफ।
२.
मिनाहा; मुक्ति।
३.
(विशेषण) रकमकलम वा तिरोभरो केही नलाग्ने; मिनाहा हुने।

सम्बन्धित शब्दहरू