माफ

Romanized: maapha, maaph, maafa, maph

माफी वा क्षमा दिइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [अरबी मुआफ]

१.
माफी वा क्षमा दिइएको।
२.
(नाम) दोषी वा अपराधीलाई दिइने सजायको छुट; क्षमा।
३.
लिनुपर्ने रकम छोड्ने काम; मिनाहा; छूट।

सम्बन्धित शब्दहरू