मतवाला

Romanized: matavaalaa, matavaala, matavalaa, matawaalaa

मतवाला (matavaalaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

मतवाला(१)

(विशेषण [मत+वाला])
1.
कसैको मतका पछि लाग्ने; मतियार।

मतवाला(२)

(विशेषण [मत्त+वाला])
१..
मादक पदार्थ सेवन गरेको; नशा लागेको; मदमत्त।
२..
वंशपरम्पराबाट नै मदिरा खाने।
३..
विक्षिप्त; पागल।
४..
कसैको मत वा सिद्धान्तको अनुयायी।

सम्बन्धित शब्दहरू