कोटवाल

Romanized: kotavaala, kotavaal, kotawaala, kotaval

कोट भएको (व्यक्ति); कोट लगाउने (मान्छे)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कोट्ट+वाल]

१.
कोट भएको (व्यक्ति); कोट लगाउने (मान्छे)।
२.
कोट वा किल्लाको रक्षक वा पालक; कोटको रेखदेख गर्ने व्यक्ति।
३.
कोतवाल।

सम्बन्धित शब्दहरू