कोटपाल
Romanized: kotapaala, kotapaal, kotapal, kotapala
किल्लाको सुरक्षा गर्ने व्यक्ति; कोटको अधिपति; दुर्गरक्षक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत कोट्टपाल]
1
किल्लाको सुरक्षा गर्ने व्यक्ति; कोटको अधिपति; दुर्गरक्षक।