कोटफ्रक
Romanized: kotaphrak, kotafraka, kotafrak, kotaphraka
दुईतीन रङका कपडा प्रयोग गर्न सकिने अगाडि पाँच र पछाडि दुई टुक्रा गाँसी बनाइने विशेष प्रकारको फ्रक; कोटका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्ग्रेजी]
1
दुईतीन रङका कपडा प्रयोग गर्न सकिने अगाडि पाँच र पछाडि दुई टुक्रा गाँसी बनाइने विशेष प्रकारको फ्रक; कोटका छाँटको घाँगर।