कुलतिलक
Romanized: kulatilak, kulatilaka
कुलको इज्जत उज्यालो पार्ने व्यक्ति; कुलको प्रकाश; कुलदीपक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुलको इज्जत उज्यालो पार्ने व्यक्ति; कुलको प्रकाश; कुलदीपक।