ग्रहतिलक

Romanized: grahatilak, grahatilaka

विवाहमा पुरोहितले मन्त्रवाचन गर्दै आशिष दिएर दुलहादुलहीलाई पालैसित लगाइने टीका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
विवाहमा पुरोहितले मन्त्रवाचन गर्दै आशिष दिएर दुलहादुलहीलाई पालैसित लगाइने टीका।

सम्बन्धित शब्दहरू