राजतिलक
Romanized: raajatilaka, raajatilak, rajatilak, rajatilaka
पहिलोपल्ट राज्यसिंहासनमा बस्ता राजालाई विधिपूर्वक प्रदान गरिने तिलक, टीका, प्रसाद आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पहिलोपल्ट राज्यसिंहासनमा बस्ता राजालाई विधिपूर्वक प्रदान गरिने तिलक, टीका, प्रसाद आदि।
२.
राज्यारोहण।
३.
राज्यारोहण-समारोह।