रामतिलक
Romanized: raamatilaka, raamatilak, ramatilak, ramatilaka
सपेता, कमेरो आदिमा मिसाएर घरमा रङ लाउने आदि काम लिइने एक किसिमको पहेँलो माटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
सपेता, कमेरो आदिमा मिसाएर घरमा रङ लाउने आदि काम लिइने एक किसिमको पहेँलो माटो।
२.
वैष्णवहरूले टीका लाउन प्रयोग गर्ने चन्दन; रामरज।