मनपेट
Romanized: manapet, manapeta
भित्री आशय वा अभिलाषा; मन र हृदय; आँतभेउ । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [मन+पेट ]
1
भित्री आशय वा अभिलाषा; मन र हृदय; आँतभेउ ।