धीतमर्दो

Romanized: dheetamardo, dhiitamardo, dhitamardo

धीत मर्ने खालको; मनको तिर्सना पूरा हुने किसिमको; सन्तोषजनक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
धीत मर्ने खालको; मनको तिर्सना पूरा हुने किसिमको; सन्तोषजनक।

सम्बन्धित शब्दहरू