कर्जीमर्जी

Romanized: karjeemarji, karjimarjee, karjiimarji, karjimarjii

१ भित्र्याँस। २ आन्द्राभुँडी मिलाइएको भित्र्याँस; कर्चीमर्ची। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
१ भित्र्याँस। २ आन्द्राभुँडी मिलाइएको भित्र्याँस; कर्चीमर्ची।

सम्बन्धित शब्दहरू