मर्जी

Romanized: marjee, marjii, marji

अह्रोट; आदेश; आज्ञा; आडर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी मरजी]

१.
अह्रोट; आदेश; आज्ञा; आडर।
२.
कुनै कामकुरामा दिने सहमति; मन्जुरी; स्वीकृति।
३.
राणाशासनका समयमा प्रधानमन्त्रीभन्दा तलका उच्च अधिकारीले दिने आज्ञा।
४.
मनसुबा; इच्छा।

सम्बन्धित शब्दहरू