मनमर्जी
Romanized: manamarjee, manamarjii, manamarji
इच्छानुसार; चाहेबमोजिम; स्वेच्छाले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [मन+मर्जी]
१.
इच्छानुसार; चाहेबमोजिम; स्वेच्छाले।
२.
मनको इच्छा; मनपरी।