भोर्ले

Romanized: bhorle

कोइरालाका आकारका र ठुलठुला पात हुने, सेता फूल फुल्ने च्याप्टा र लाम्चा टाटा फल्ने, पात दुनाटपरी गाँस्न र घुम… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कोइरालाका आकारका र ठुलठुला पात हुने, सेता फूल फुल्ने च्याप्टा र लाम्चा टाटा फल्ने, पात दुनाटपरी गाँस्न र घुम छाप्ने काममा प्रयोग हुने, लहराका बोक्राबाट पाट निकालिने एक जातको लहरादार बोट।

सम्बन्धित शब्दहरू