घोर्ले
Romanized: ghorle
रातो, कालो र खैरो रङको शरीर तथा निधारमा सेता वा काला र ठाडा दुई धर्सा भएको (खसी, बाखा, आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत घोर]
१.
रातो, कालो र खैरो रङको शरीर तथा निधारमा सेता वा काला र ठाडा दुई धर्सा भएको (खसी, बाखा, आदि)।
२.
ढङ्ग नपुऱ्याई सिँगार गर्ने (व्यक्ति)।
३.
डॅडाक; जखमले (खसी, स्याल आदि)।