प्रमिति

Romanized: pramiti

कुनै प्रमाणद्वारा प्राप्त हुने यथार्थ ज्ञान; प्रमाण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै प्रमाणद्वारा प्राप्त हुने यथार्थ ज्ञान; प्रमाण।
२.
माप; नाप।

सम्बन्धित शब्दहरू