सम्पन्नता
Romanized: sampannataa, sampannat, shampannataa, shampannata
सम्पन्न हुँदाको स्थिति; समृद्धि; पूर्णता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [सम्पन्न+ता]
1
सम्पन्न हुँदाको स्थिति; समृद्धि; पूर्णता।