विभिन्न
Romanized: vibhinn, wibhinna, wibhinn, bibhinna
किसिमकिसिमको; धेरै प्रकारको; थरीथरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
किसिमकिसिमको; धेरै प्रकारको; थरीथरी।
२.
अलग; भिन्न; पृथक्।
३.
मिसिएको; मिसौटो; मिश्रित।