पचपचाउँदो
Romanized: pachapachaaumdo, pachapachaumdo, pachapachaaundo, pachapachaundo
पचपचाएको; नमिठो स्वादको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
पचपचाएको; नमिठो स्वादको।
२.
पानी, पिप (घाउ, खटिरा आदिबाट) बगिरहने खालको।
३.
फतफते।