पचाउनी
Romanized: pachaauni, pachauni, pachaaunee, pachaunee
पचाउने काम वा वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पचाउने काम वा वस्तु।
२.
खान काटेका पशुको भित्री अङ्ग (भित्र्याँस, भुँडी, आन्द्रो आदि)।