पचापच
Romanized: pachaapacha, pachaapach, pachapacha, pachapach
कत्ति पनि धक नमानी धमाधम शब्द उच्चारण गरेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [पच्+अ+पच्]
१.
कत्ति पनि धक नमानी धमाधम शब्द उच्चारण गरेर।
२.
लगातार पचका चलाएर।
३.
थुक्दा स्पष्टसँग ध्वनि उत्पन्न गरेर।