घचपच

Romanized: ghachapacha, ghachapach, ghacapacha, ghachapaca

घचपच (ghachapacha) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

घचपच(१)

(नाम [द्वित्व घच])
१..
भिडमा हुने ठेलमठेल; घुइँचो; घचारो; घन्चमन्च।
२..
हचपच; हतारो; हडबड।

घचपच(२)

(क्रियाविशेषण)
1.
‌ सानो ठाउँमा धेरै वस्तु जम्मा हुँदा आउने गडबडी।

सम्बन्धित शब्दहरू