घचघच
Romanized: ghachaghacha, ghachaghach, ghacaghacha, ghachaghaca
झ्यालढोका आदि हल्लाउँदा शब्द निस्कने चालमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल घच्+अ (द्वि.)]
1
झ्यालढोका आदि हल्लाउँदा शब्द निस्कने चालमा।