घच
Romanized: ghacha, ghach, ghac, ghaca
पोखिन, ढोलिन, लोटिन आदि सम्भव हुने अप्ठेरो ठाउँ; धराप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पोखिन, ढोलिन, लोटिन आदि सम्भव हुने अप्ठेरो ठाउँ; धराप।
२.
थिचाइ, ठेलाइ आदि जनाउने शब्द; घच्चा।
३.
कुनै कुराको विचार; जोखना।